नेपाली

पैचिङका किसान स्ट्रबेरी टिप्दै

cri2022-01-12 11:03:23

हाल पैचिङका किसानहरु स्ट्रबेरी टिप्दै छन्। उनीहरु ज्यादै खुशी देखिन्छन्। हुङ यान नामक स्ट्रबेरी स्वास्थ्यका लागि ज्यादै राम्रो छ। त्यसैले चीनमा धेरै मानिसहरु हुङ यान नामक स्ट्रबेरी मन पराउँछन्।

चालु वर्ष यहाँ उत्पादित स्ट्रबेरी ठूला र मीठा छन्। स्ट्रबेरी खेतीमार्फत यहाँका किसानहरुको आम्दानीमा पनि वृद्धि भएको छ। यहाँ एक सय वर्ग किलोमिटर क्षेत्रफलमा स्ट्रबेरी खेती गरिएको छ।

Close
Messenger Pinterest LinkedIn