नेपाली

तिब्बतको लाह्साको पोताला दरबार

cri2021-12-20 15:45:06

पोताला दरबार तिब्बतको लाह्साको लाल पर्वतको काखमा निर्मित छ र त्यो समुद्र सतहदेखि तीन हजार सात सय मिटरको उचाइमा रहेको छ। पहाडको भरोसामा निर्मित यस पोताला दरबारको क्षेत्रफल तीन लाख साठी हजार वर्गमिटरभन्दा बढी छ।

Close
Messenger Pinterest LinkedIn