नेपाली

उष्ण कटिबन्धीय वनस्पति पार्क

cri2021-12-14 15:41:09

चीनको युन नान प्रान्तको सि श्वाङ पान नामा एउटा सुन्दर उष्ण कटिबन्धीय वनस्पति पार्क छ। यहाँ हजारौँ विभिन्न उष्ण कटिबन्धीय वनस्पतिहरू,फूलहरू,फलफूलहरू पाइन्छन्। धेरै वनस्पतिहरूका कारणले यो पार्कको वायु पनि ज्यादै स्वच्छ हुन्छ। यहाँ न्यानो पनि हुन्छ। त्यसैले हिउँद ऋतुमा यहाँ घुम्न ज्यादै आनन्ददायक हुन्छ।

Close
Messenger Pinterest LinkedIn