नेपाली

अफिसमा काम गर्ने महिलाहरू योग गर्ने

cri2021-12-08 15:06:26

हाल चीनमा धेरैजसो अफिसमा काम गर्ने महिलाहरू योग गर्ने गर्दछन्। उनीहरुले सामान्य योग मात्रै होइन तातो वायुमा गर्ने योग र झुण्डिएर गर्ने योग पनि गर्छन् जसलाई चिनियाँमा आकाशमा गर्ने योग भनिन्छ। मानिसहरुले पनि समुद्रको किनारमा योग गर्दछन्।

Close
Messenger Pinterest LinkedIn