नेपाली

बेइजिङको पुरानो गल्ली

cri2021-12-06 14:50:25

बेइजिङको केन्द्र भागमा हुथोङ क्षेत्र रहेको छ। पुरानो गल्लीलाई हुथोङ भनिन्छ। यहाँ पुराना र दुई तलेसम्मका घरहरु हुन्छन्। हुथोङमा परम्परागत चिनियाँ संस्कृतिका केही अनुपम चलन देख्न पाइन्छ।

Close
Messenger Pinterest LinkedIn