नेपाली

पैचिङ हिउँदे ओलम्पिक खेलकुद फ्री स्टाइल स्की

cri2021-11-29 16:12:27

फ्री स्टाइल स्की सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदको एक प्रतियोगिता हो। यो प्रतियोगिता ज्यादै सुन्दर देखिन्छ। सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा फ्री स्टाइल स्की प्रतियोगिता पैचिङको राजधानी स्टील उद्योग पार्कको ठूलो स्की जम्पिङ स्टेशन तथा चीनको ह पै प्रान्तको चाङ च्या खौ प्रतियोगिता स्थलमा आयोजना गरिने छ।

Close
Messenger Pinterest LinkedIn