नेपाली

बायाथलन:हिउँमा जोश र गति

cri2021-11-29 15:07:59

बायाथलन स्कीइङ र शूटिङ मिश्रित खेल हो। यो खेल हजारौँ वर्षअघि स्क्याण्डिनेभियन क्षेत्रमा स्कीसँगै गरिने शिकारबाट उत्पत्ति भएको हो। १५ औँ शताब्दीमा यो खेललाई केही देशले आफ्नो सैन्य प्रशिक्षणमा पनि समावेश गरेको थियो।

सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा बायाथलन चाङच्याखौ प्रतियोगिता स्थलमा आयोजना हुने छ, जहाँ ११ वटा स्वर्णकालागि प्रतिस्पर्धा हुने छन्।

हिउँदे ओलम्पिकको बायाथलन प्रतियोगितामा जर्मनी र नर्वे बलिया टोलीहरू हुन्।

Close
Messenger Pinterest LinkedIn