नेपाली

पैचिङ हिउँदे ओलम्पिक राष्ट्रिय खेलकुद केन्द्र

cri2021-11-25 16:20:36

पैचिङ हिउँदे ओलम्पिक रष्ट्रिय खेलकुद केन्द्र सन् २००८ को तीनवटा पैचिङ ओलम्पिक खेलकुद केन्द्रहरू मध्येको एक हो। त्यस बेला उक्त खेलकुद केन्द्रमा जिम्नास्टिकलगायतका खेल प्रतियोगिताको आयोजना गरिएको थियो।

सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा यहाँ पुरूष र महिला आइस हकीलगायत अरू खेल प्रतियोगिताको आयोजना गरिने छ।

Close
Messenger Pinterest LinkedIn