नेपाली

गृष्म दरबारको शरद

cri2021-10-29 10:55:41

गृष्म दरबार पैचिङमा पर्दछ। यहाँको दरबार, ताल, पुल र फूलहरुले विभिन्न ऋतुमा भिन्न दृष्यहरू पस्कन्छन्। शरद ऋतुमा यहाँ विविध रङ्गीचङ्गी फूलहरु फुल्नुका साथै हरियाली हुन्छ।

Close
Messenger Pinterest LinkedIn