नेपाली

जलवायु परिवर्तनको सामना गर्न चीन प्रयासरत्

cri2021-10-28 15:38:04

पृथ्वी हाम्रो साझा घरबार हो। जलवायु परिवर्तनको सामना गर्न चीनले लगातार रूपमा अथक प्रयास गर्दै आएको छ। १ अर्ब ४० करोडभन्दा बढी जनसंख्या बोकेको सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको हैसियतले आर्थिक विकास, जनजीवनको सुधार, प्रदुषणको नियन्त्रण र पर्यावरणीय संरक्षणका सम्बन्धमा अनेकन् जटिल कार्यभार देखा परे तापनि चीनले करिब ३० वर्षको समयावधिमा उच्च कार्बन निष्काशन लक्ष्यलाई साकार तुल्याउन कोसिस गर्दै जानेछ। त्यसका लागि हाल चीन प्रयासरत् रहनुका साथै केही उपलब्धि पनि प्राप्त गरिसकेको छ।

Close
Messenger Pinterest LinkedIn