नेपाली

पैचिङस्थित वनस्पति पार्कको सौन्दर्य

cri2021-10-14 16:16:15

संयुक्त राष्ट्र संघको जैविक विविधता सन्धि १५ औँ सदस्य सम्मेलन (कोप १५) चीनको युन्नान प्रान्तको खुन्मिङ शहरमा आयोजना हुँदैछ। पैचिङस्थित वनस्पति पार्कमा पर्यटक, फूल, हरियाली, माहुरी, गिलहरीले मानव र प्रकृतिको सहअस्तित्वको दृश्य देख्न पाइन्छ। हेर्नुहोस् केही सुन्दर तस्वीर।

Close
Messenger Pinterest LinkedIn