नेपाली

बङ्गलादेशको जैविक विविधता #फोटोबाट दैनिक नमस्ते

cri2021-10-09 10:51:41

संयुक्त राष्ट्र संघको‘जैविक विविधता सन्धि’मा हस्ताक्षरित सदस्यको १५ औं सम्मेलन अक्टोबर ११ तारिख चीनको युन्नान प्रान्तको खुनमिङमा आयोजना हुँदैछ। हामी फोटोमार्फत् विश्वका विभिन्न मुलुकको जैविक विविधता देखाउँदै दैनिक रूपमा नमस्ते व्यक्त गर्दै जाने छौँ।

यो बङ्गलादेशको तोरी बारी हो, तोरीका फूलहरु ज्यादै सुन्दर देखिन्छन्।

Close
Messenger Pinterest LinkedIn