नेपाली

राष्ट्रिय विदाको अवसरमा चिनियाँहरुद्वारा चीनका विभिन्न क्षेत्रको पर्यटन -2

cri2021-10-08 14:37:20

चीनको राष्ट्रिय दिवसको सात दिने विदामा चिनियाँहरुले चीनका विभिन्न सहरहरूको भ्रमण गरेका छन्। ऊ हान, खुन मिङ, थाई युआन, शाङ हाई, छाङ शा, छु फु आदि क्षेत्रहरू पर्यटकबाट भरिएको थियो। स्वदेशी पर्यटन बजार ज्यादै आकर्षक देखिएको छ।

Close
Messenger Pinterest LinkedIn