नेपाली

पहेंलो नदी

cri2021-09-14 09:52:40

पहेंलो नदी चीनको दोस्रो ठूलो नदी हुनका साथै विश्वको पाँचौ ठूद्यो नदी पनि हो। यो नदीको कूल लम्बाई पाँच हजार चार सय चौसठी किलोमिठर रहेको छ। पहेंलो नदी अर्थात ह्वङ ह धेरै बढी मात्राको बालुवा बोकेको नदी हो ।समस्त नदिमा पहेंलो रङ्ग देखिन्छ।

Close
Messenger Pinterest LinkedIn