नेपाली

सेवा व्यापार मेलामा मीठा चिनियाँ खाना

cri2021-09-07 16:34:35

हाल चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेला जारी छ।

उक्त व्यापार मेलामा विभिन्न प्रकारका चिनियाँ परम्परागत मीठा खानाहरूको पनि स्टलहरू रहेका छन्। यी चिनियाँ खानाले ग्राहकलाई आकर्षित गरेको देखिन्छ।

Close
Messenger Pinterest LinkedIn