नेपाली

थाइवानको स्वतन्त्रता भन्ने लाइ छिङ तको उत्तेजना थाइवान जलडमरूको शान्ति र स्थिरतालाई ध्वस्त पारिने उद्गम र मुख्य कारण

cri2024-10-12 17:04:32

चीनको थाइवान क्षेत्रका नेता लाइ छिङ तले अक्टोबर १० तारिख आफ्नो सम्बोधनमा “एक अर्काको अधीनमा नरहेको” तथाकथित “नयाँ दुई देश दृष्टिकोण” प्रस्तुत गर्दै “थाइवानको स्वतन्त्रता” भन्ने पृथकतावादी विचार निकालेर दुई किनारा बीचको शत्रुतावदी प्रतिद्वीन्दी अवस्थालाई मच्चाउन खोजेका छन्।

एक मात्र चीन भन्ने सिद्धान्तलाई कायम राख्नु नै धेरै वर्ष यता अन्तर्राष्ट्रिय समाजले विस्तृत रूपमा स्वीकार गरेको पृष्ठभूमिमा लाइ छिङ तको उक्त सम्बोधन जनमत विपरीत भएकाले आफ्नो राजनीतिक स्वार्थलाई साकार तुल्याउनका लागि थाइवान जलडमरूको शान्ति र स्थिरतालाई ध्वस्त पार्ने उनको षड्यन्त्रलाई देखाएको छ। त्यसबाट के प्रमाणित भएको छ भने लाइ छिङ त वास्तवमा “थाइवान स्वतन्त्रता”का तत्व र “युद्ध मच्चाउने व्यक्ति”को स्वरूप स्पष्टसँग देखाइएको छ।

Close
Messenger Pinterest LinkedIn