नेपाली

चीनको राम्रो पारिस्थितिक वातावरणले हात्तीहरू आकर्षित

cri2024-08-28 16:56:01

हालै चीनको युनान प्रान्तको शिश्वाङ पान्ना क्षेत्रमा हात्तीको एउटा समूह आएको थियो। स्थानीय प्रहरीको निगरानीमा ४२ वटा हात्ती रमाइलो गरिरहेका थिए। यो घटनाले विदेशी नागरिकको ध्यान तान्यो।

हालै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले पारिस्थितिक सभ्यता प्रणालीको सुधारलाई गहिरो बनाउने, पारिस्थितिक वातावरणको सुधार र जैविक विविधता संरक्षणलाई सुदृढ गर्ने प्रस्ताव राखेको छ।

हरित विकास चीनको उच्च गुणस्तरीय विकासको आधार हो। "स्वच्छ पानी र रमणीय पहाडहरू सुन र चाँदी हुन्।" भविष्यमा, चीनको हरित विकासले विश्वको विकासलाई बढावा दिनेछ र विश्वव्यापी पारिस्थितिक शासनमा थप चिनियाँ समाधानहरूलाई योगदान पुर्‍याउनेछ।

Close
Messenger Pinterest LinkedIn