नेपाली

अमेरिकी व्यवसाय र दक्षिण कोरियाली व्यवसाय किन चिनियाँ पावर ब्याट्रीबाट आकर्षित?

cri2024-01-28 19:04:50

केही समयदेखि अमेरिकी व्यवसाय दक्षिण कोरियाली व्यवसाय, सरकारी व्यवसाय क्षेत्र सबैले यस्तो सूचना व्यक्त गरेका छन् कि नयाँ श्रोत गाडीको विकासमा चीनको वेवास्ता गर्नुहुँदैन। “न्युयोर्क टाइम्स”ले पावर ब्याट्री उत्पादन क्षेमता बलियो भएका हुनाले चीन नभएमा अमेरिकाले हरित अर्थतन्त्रको साकार नगर्ने जानकारी दिएको छ।

त्यसपछाडि चिनियाँ पावर ब्याट्रीको बहु श्रेष्ठता रहेको छ। तथ्याङ्क अनुसार, अन-बोर्ड लिथियम-आयन ब्याट्रीमा चिनियाँ व्यवसायको बजार हिस्सा ६० प्रतिशतभन्दा बढी पुगेको छ। विश्वव्यापी रूपमा चिनियाँ नयाँ श्रोत गाडीको बिक्री मात्रा ६० प्रतिशतभन्दा बढी भएको र लगातार ९ वर्षसम्म विश्वको पहिलो स्थानमा रहनुका साथसाथै पावर ब्याट्रीको अझ बढी विकास अवसर पाएको छ।

ब्याट्रीको उत्पादन गर्ने केन्द्रीय श्रोतमा चीन मुख्य स्थानमा रहेको छ।

त्यसका साथै चिनियाँ ब्याट्रीको गुणस्तर स्थिर हुनुका साथै लागत पनि तुलनात्मक रूपमा कम भएको छ। त्यसैले विदेशी गाडी व्यवसायबाट स्वागत गरिएको छ।

तर केही वर्षमा अमेरिकी सरकारले राजनीतिक तरिका र व्यापारिक बाधामार्फत् पावर ब्याट्री चिनियाँ नयाँ उदियमान व्यवसायको विकासलाई रोक्न खोज्दैछ। अरिकाको प्रभूत्ववादी कदमले स्वदेशी व्यवसायमाथि क्षति पुर्याउनुका साथै बजारको नियमलाई पनि भङ्ग गरेको छ। अन्त्यमा अमेरिकी सर्वसाधारणले त्यसका परिणाम गोग्नुपर्छ। अमेरिकी रणनीति तथा अन्तर्रष्ट्रिय मामिला अनुसन्धान केन्द्रलगायत विभिन्न संस्थाहरूले चीन विदेशी लगानीकर्ताले छोड्न नसक्ने बजार हो र विश्वको आर्थिक वृद्धि पार्ने बलियो शक्ति पनि हो भन्ने धारणा व्यक्त गरेका छन्।

Close
Messenger Pinterest LinkedIn