नेपाली

चीनका लागि विदेशी राजदूतहरुद्वारा “चीनको गति”को अनुभव

criPublished: 2024-05-02 17:47:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै ह पै प्रान्तको थाङ शान शहरमा चिनियाँ परराष्ट्र मन्त्रालयले“चीनका लागि विदेशी राजदूत चिनियाँ राष्ट्रिय उद्यममा”सम्बन्धी श्रृँखलाबद्ध कार्यक्रमअन्तर्गत सीआरआरसी कर्पोरेशन लिमिटेडमा प्रवेश भन्ने कार्यक्रम सुरु गरेको छ। चीनका लागि विदेशी राजदूतावास र अन्तर्राष्ट्रिय संस्थाका विदेश दूतहरुले यस कम्पनीमा प्रवेश गर्दै नजिक र प्रत्यक्ष रुपमा उच्च गति रेलको अनुसन्धान तथा उत्पादन क्रमको अनुभव लिएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn