नेपाली

निर्यातमा चिनियाँ उत्पादनहरू

CRIPublished: 2023-04-30 08:00:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको भन्सार विभागको तथ्याङ्कका अनुसार, सन् २०२३ को पहिलो त्रैमासिकमा चिनियाँ वैदेशिक व्यापारको कुल आयात-निर्यात रकम ९८.९ खर्ब युआन पुगेको छ। गत वर्षको तुलनामा ४.८ प्रतिशतले बढेको छ। त्यसमध्ये ५६.५ खर्ब युआनको निर्यातसँगै ८.४ प्रतिशतले वृद्धि भएको छ। यसै गरी, ४२.४ खर्ब युआनको आयातसँगै ०.२ प्रतिशतले वृद्धि भएको छ।

उत्पादन व्यवसाय अर्थतन्त्रको महत्वपूर्ण भाग हो। पहिलो त्रैमासिकमा चिनियाँ गाडी, जहाजको निर्माण लगायत व्यवसायको उपलब्धि राम्रो देखिएको छ। गाडीको निर्यात रकम १ खर्ब ४७ अर्ब ४७ करोड युआन पुगेको छ। गत वर्षको सोहि अवधिको तुलनामा ९६.६ प्रतिशतले वृद्धि भएको छ। चिनियाँ जहाजको निर्माण व्यवसाय जनवरी र मार्चमा दुईपटक मासिक रूपमा प्राप्त अर्डर सूचीको पहिलो स्थानमा परेको छ।

Share this story on

Messenger Pinterest LinkedIn