नेपाली

विदेशी मित्रहरू चीन जाने बेल्जियमकी भूगर्भविद्को अपेक्षा

criPublished: 2023-02-24 09:44:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२१मा मा स्याउलीले चीन सरकारको मित्रता पुरस्कार पाइन्। उनले चीनको भूकम्प प्रकोपको मूल्यांकन प्रणाली र चीन र विदेशको वैज्ञानिक अनुसन्धान सहयोग र आदान-प्रदानलाई अगाडि बढाउनका लागि योगदान दिएका कारण उनले उक्त पुरस्कार पाएकी हुन्। उनले विदेशी मित्रहरू चीन आउने अपेक्षा व्यक्त गरिन्। उनी भन्छिन् “म जन्मथलो फर्कँदा मेरा साथीहरूले चीनप्रति चासो लिएका छन्। उनीहरूले मसँग धेरै सवाल जवाफ गरे। जस्तै भनौं मेरो आबास कस्तो छ, काम कस्तो छ, जीवन कस्तो छ। मैले साथीहरूलाई भनेँ, चीन घुम्न आउनुहोस। उनीहरू चीन आएपछि चीन स्वच्छ र अत्याधुनिक भएको महसूस गरे। अझै धेरै साथीहरू घुम्नका लागि चीन आउनसक्ने अपेक्षा मैले गरेकी छु।”

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn