नेपाली

उच्चस्तरीय प्रबन्धको निर्माण सुधारिँदै

criPublished: 2023-01-12 11:04:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

उच्चस्तरीय प्रबन्धको निर्माण कार्य औद्योगिकीकरणको महत्त्वपूर्ण जग हुनुका साथै वैज्ञानिक र प्राविधिक सिर्जनशीलताको महत्त्वपूर्ण क्षेत्र पनि हो।

निर्माण कार्यको उच्च भाग अर्थात् उड्ड्यन, अन्तरिक्ष, पानीजहाज, रेलमार्ग अथवा अन्य लीक, मोटर गाडी र विद्युतिय शक्ति लगायतका विविध व्यवसायको विकास नै औद्योगिक उत्पादन क्षमता र सिर्जनशील शक्तिको राम्रो प्रतिबिम्ब रहेको छ।

सिर्जनशील पेटेन्टको संख्याबाट हेर्दा बितेका केही वर्षयता चीनले उच्चस्तरीय प्रबन्धको निर्माण क्षेत्रमा प्राप्त गरेको पेटेन्टको संख्या प्रतिवर्ष ३० प्रतिशतले वृद्धि हुँदै आएको देखिन्छ।

सन् २०२२ को डिसेम्बर ३० तारिख ३ जना चिनियाँ अन्तरिक्षयात्रुले अन्तरिक्ष स्टेशनमा प्रवेश गरी शनचौ १४ नम्बरका अन्तरिक्षयात्रु समूहसँग भेट गरेका थिए। त्यसले चीनको मानववाहक अन्तरिक्ष इतिहासमा पहिलो पल्ट अन्तरिक्षमा भेटघाट गरिने लक्ष्यलाई साकार तुल्याएको छ।

Share this story on

Messenger Pinterest LinkedIn