नेपाली

वसन्त चाडको पारवहन सम्बन्धी श्रृङखलाबद्ध रिपोर्ट

criPublished: 2023-01-10 14:40:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वसन्त चाड मनाउनका लागि विभिन्न प्रकारका मालसामान किन्नु नै चिनियाँ जनताका लागि सबैभन्दा महत्त्वपूर्ण र आवश्यक कुरा हो। ती मालसामानमा खाने, लाउने, लगाउने र प्रयोग गर्ने वस्तुहरू समावेश छन्। वसन्त चाडको आरम्भअघि मालसामान किन्ने प्रक्रिया एकदमै रमाइलो देखिन्छ।

हेरौँ, चीनका विभिन्न क्षेत्रका जनताहरू वसन्त चाडमा चाहिने मालसमान खरीद गरिरहेको रमाइलो दृश्य!

Share this story on

Messenger Pinterest LinkedIn