नेपाली

शनचौ १४ नम्बर मानववाहक अन्तरिक्षयान सफलतापूर्वक अवतरण

CRIPublished: 2022-12-04 20:48:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अन्तरिक्षमा आधा वर्षसम्म काम गरेपछि डिसेम्बर ४ तारिख बेलुकी शनचौ १४ नम्बर मानववाहक अन्तरिक्षयान पृथ्वीमा फर्केर सफलतापूर्वक अवतरण भएको छ। अन्तरिक्षयानमा रहेका ३ जना अन्तरिक्षयात्रीलाई राम्रो लागेको सुनाइएको समाचार छ।

Share this story on

Messenger Pinterest LinkedIn