नेपाली

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

CRIPublished: 2022-12-03 16:14:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

डिसेम्बर ३ तारिख अन्तर्राष्ट्रिय फरक क्षमता भएकाहरूका लागि अपाङ्गता दिवस हो। डब्लुएचओको तथ्याङ्क अनुसार, विश्वभरि लगभग १ अर्ब फरक क्षमता भएका मानिसहरू छन्। यो सङ्ख्या विश्वको कुल जनसंख्यको १५ प्रतिशत हो। हरेक जीवनलाई बुझ्न र सम्मान गर्न आवश्यक छ। फरक क्षमता भएकाहरूका लागि “बाधा हटाउँदै सहज जीवन” निर्माण आज मात्र होइन हरेक दिन गर्नुपर्छ।

Share this story on

Messenger Pinterest LinkedIn