नेपाली

तिब्बतको रमणीय यानी सिम्सार

CRIPublished: 2022-11-23 14:34:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जाडो यामको आरम्भसँगै तिब्बतको निङ्ची शहरमा अवस्थित यानी सिम्सार क्षेत्रमा मनमोहक दृश्य देखिन्छ। त्यहाँ हरिया वनस्पति र रङ्गीन फूलहरू, पाहुना चराचुरुङ्गी, नदीनाला र हिउँले ढाकेका पहाडहरूले मनमोहक चित्र बनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn