नेपाली

परालबाट च्याउ खेती गर्दै आय वृद्धि

CRIPublished: 2022-11-13 16:50:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बितेका केही वर्षयता, चीनको च्याङसी प्रान्तीय नानछाङ काउन्टीमा धानको पराललाई जैविक खेती सब्सट्रेटको रूपमा प्रयोग गरेर खाने च्याउको खेती गरिएको छ। जसबाट फालेको परालको पुनः प्रयोग हुनुका साथै स्थानीय किसानहरूको आय पनि वृद्धि भइरहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn