नेपाली

शरद ऋतुमा पैचिङ

criPublished: 2022-10-22 16:14:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जिङ्गोका पहेंला पात, मेपलका राता पातले शरद ऋतुमा ३ हजार वर्षको इतिहास बोकेको चीनको राजधानी पैचिङलाई सिंगारेका छन्। यो पैचिङको सबैभन्दा आकर्षक समय पनि हो।

Share this story on

Messenger Pinterest LinkedIn