उपग्रहको आँखामा छिङ्गहाई पठारभूमि
छिङ्हाई भूवैज्ञानिक सर्वेक्षण उपग्रह रिमोट सेन्सिङ केन्द्रबाट थाहा भएअनुसार दश वर्ष अघि र पछि उच्च-रिजोल्युशन उपग्रह छविहरूको तुलनामार्फत धेरै द्दष्टिकोणबाट दश वर्षयता छिङ्हाईको शहरी निर्माण, वातावरण संरक्षण, औद्योगिक विकास र नागरिक जीवनको सुधार आदि क्षेत्रमा पाइएको उपलब्धि देखाइएको छ।