स्याङग्रिला थु वाङ गाउँमा सीपीसीको २० औँ महाधिवेशनको स्वागतमा आश्चर्यजनक तस्बिर सिर्जना
चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनको स्वागतका लागि युननान प्रान्तको स्याङग्रिला थु वाङ गाउँले फराकिलो धान खेतीमा सुन्दर तस्वीर बनाएको छ। आकाशबाट हेर्दा त्यो तस्वीर एकदमै आश्चर्यजनक र सुन्दर देखिन्छ।