नेपाली

अन्तरिक्ष घर कस्तो छ?

CRIPublished: 2022-10-01 19:04:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल चाइना मिडिया ग्रुपअन्तर्गत एशिया अफ्रिका केन्द्रले आयोजना गरेको “अन्तरिक्ष सपना संयुक्त रुपमा कोर्नु”शिर्षकको चित्र संकलन कार्यक्रममा धेरै बालबालिकाहरूले आफ्नो कल्पनामा अन्तरिक्ष घरको रचना गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn