नेपाली

जिपलाइनको जीवनबाट विदा लिएर नयाँ सुन्दर जीवनको स्वागत

criPublished: 2022-09-30 19:58:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको युननान प्रान्तीय नूच्याङ ली सु जातीय स्वशासित क्षेत्रमा “जिपलाइनमार्फत नदीपार हुनुपर्ने” तरीका नूच्याङका दुई किनारका सर्वसाधारणको आवतजावतको महत्वपूर्ण उपाय थियो।

सन् २०१३मा चीनको यातायात तथा परिवहन मन्त्रालय र राज्य परिषदको गरिबी निवारण कार्यालयले “जिपलाइनलाई पुलको रुपमा रूपान्तरण” परियोजनाको कार्यान्वयन गर्यो। नदीमा पार हुने ४२ वटा पुलको निर्माण गरियो।

स्थानीय यातायात अवस्था सुध्रिएको छ। सन् २०२०मा नूच्याङ ली सु जातीय स्वशासित क्षेत्रका २ लाख ६९ हजार ६ सय जनसंख्या गरिबीबाट मुक्त भए।

123全文共 3 页下一页

Share this story on

Messenger Pinterest LinkedIn