नेपाली

विशाल नहर --- चीनको जीवन रेखा

criPublished: 2022-09-26 16:12:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चौथो विशाल नहर सांस्कृतिक पर्यटन एक्स्पो हालै चीनको सु चौ शहरमा शुरू भएको छ। यो विशाल नहरको लम्बाइ ३२०० किलोमिटर छ। यो नहर विश्वको सबैभन्दा लामो, ठूलो र पुरानो तथा कृत्रिम नहर मानिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn