नेपाली

तिब्बतमा मरुभूमिबाट खेतीयोग्य भूमि

criPublished: 2022-05-30 14:47:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बत स्वायत्त प्रदेशको शान्नान सहरमा अवस्थित मरुभूमि खेती कारखानामा स्मार्ट कृषि परियोजनाका कामदारहरू काम गर्दैछन्। मरुभूमिमा निर्माण गरिएको यो परियोजनाले स्थानीय भूमिको गुणस्तर र जटिल वातावरणको कठिनाईको सामना गरेर कृत्रिम तरिका तथा नियन्त्रण योग्य पारिस्थितिक वातावरणबाट औद्योगिकीकरण र गहन कृषि उत्पादनलाई साकार तुल्याएको छ।

प्रत्येक वर्ष ८५०० स्थानीय तिब्बतीहरूलाई रोजगारीको प्रबन्ध गरेको छ। साथै, मरुभूमिलाई खेती भूमिमा परिणत गरेकोले उच्च आर्थिक र सामाजिक मूल्य सिर्जना भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn