नेपाली

ल शान बुद्ध मूर्ति

criPublished: 2022-04-08 15:48:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ल शान बुद्ध मूर्ति चीनको स छुआन प्रान्तको ल शान शहरमा अवस्थित छ। उक्त मूर्तिको उचाइ ७१ मिटर छ। यो चीनको सबैभन्दा ठूलो मूर्ति पनि हो। प्रतिवर्ष धेरै पर्यटकहरु यस क्षेत्रको अवलोकनका लागि आउने गर्छन्।

Share this story on

Messenger Pinterest LinkedIn