पैचिङ पारा ओलम्पिक खेलकुद समारोहका खेलाडीहरूका लागि फूल
पैचिङ पारा ओलम्पिक खेलकुद समारोह अहिले पैचिङमा जारी छ। यस पटकको खेलकुद समारोहमा खेलाडीहरूका लागि एक किसिमको अमर फूल दिइनेछ। यस किसिमको फूल ऊनीबाट बनाइएको हो। यस्ता फूलहरू ज्यादै सुन्दर देखिन्छन्। पैचिङ ओलम्पिक खेलकुद समारोह तथा पैचिङ पारा ओलम्पिक खेलकुद समारोहमा खेलाडीहरूका लागि १ हजार २ सय ५१ वटा फूलहरू बाँडिनेछ।