उत्तर चीनको बाघको घर
बाघको घर उत्तर चीनको है ल्यु च्याङ प्रान्तको हाई लिन शहरमा अवस्थित छ। यहाँ चार सयभन्दा धेरै बाघहरु छन्। यो विश्वको सबैभन्दा ठूलो बाघ घर हो। यी दुई वटा बाघहरू एकआपसमा झगडा गरेपछि त्यहाँका कर्मचारीले तिनीहरूलाई अलग गर्न हर्न बजाउनु परेको छ।