हिउँले ढाकेको शाही दरबार
थ्यानआनमन चोक र शाही दरबार पैचिङ्गका पुराना र ऐतिहासिक स्थल हुन्। सफा मौसममा त्यहाँ घुम्दै रमाइलो दृष्य हेर्न निकै आनन्ददायी हुन्छ। हिउँले ढाकेको शाही दरबार पनि ज्यादै सुन्दर देखिन्छ।