पैचीङ साजा
पैचीङमा चीनभरिका विभिन्न ठाँउका खाजा खान पाउनुका साथै सबैभन्दा प्रमाणिक पैचीङ खाजा पनि खान पाइन्छ। पैचीङ खाजाको प्रतिनिधिमा भटमास सिमिआदि पेय ,प्रशोघित गुलियो फलफूलको सुकुटी,चिनी भरेको नागफणी,केराउको केक र भटमासको पिठोको रोटी आदि रहेका छन।