हिउँले ढाकेपछिको काबुल

हालै अफगानिस्तानको काबुलमा हिउँ परेको छ। हिउँले ढाकेपछि सहर ज्यादै सुन्दर देखिएको छ। तस्वीरमा एक पुरूष घोडामा सवार छन् भने एकजना केटा बेलुन खेल्दै छन्।