ताकलामाकान मरूभूमिबाट नयाँ तेल क्षेत्रको निर्माण
चीन पेट्रोलियमका अनुसार सिन्च्याङ युगुर स्वायत्त प्रदेशको ताकलामाकान मरूभूमिले चौतर्फी रुपमा मरुभूमिको केन्द्रीय क्षेत्रको तेल तथा ग्यासको विकासलाई तीव्र बनाइरहेको छ। हालसम्म ताकलामाकान मरूभूमि केन्द्रीय क्षेत्रमा २० लाख टनको तेल क्षेत्रको निर्माण भइसकेको छ।
योजना अनुसार, ताकलामाकान मरूभूमि तेल क्षेत्रले सन् २०२५ देखि प्रतिवर्ष ४ करोड टन तेल उत्पादन गर्ने छ।