न्यानो डिसेम्बर
हाल चीनका मुख्य क्षेत्रहरू हिउँद ऋतुमा प्रवेश गरिसकेका छन्। तर दक्षिण चीनका हाई नान, युन नान तथा क्वाङ सी आदि क्षेत्रहरूमा भने मौसम न्यानो छ। क्वाङ सी प्रान्तको नान निङ शहरका स्थानियहरू घाममा पार्कमा खेल्दै छन्।