चीनमा अध्ययनरत् विदेशी विद्यार्थीहरूद्वारा पैचिङको सुन्दर रात्रीकालिन दृश्यको अवलोकन
डिसेम्बर ७ तारिख राती पैचिङमा अध्ययनरत् उज्वेकिस्तान, गणतन्त्र कङ्गो र बंङ्गलादेश आदि मुलुकका विद्यार्थीहरूले पैचिङको छाउ याङ जिल्लाको सुन्दर रात्रीकालिन दृश्यको अवलोकन गरेका छ्न्।
पैचिङको रात्रीकालिन दृश्यबाट देखाइने अन्तर्राष्ट्रिय छविले विदेशी विद्यार्थीहरूलाई निकै आकर्षित गरेको छ।