नेपाली

हुनान प्रान्तको सबैभन्दा सुन्दर उच्च गतिको रेल सञ्चालनमा

criPublished: 2021-12-06 15:08:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२१ को डिसेम्बर ६ तारिखदेखि चीनको हुनान प्रान्तको चाङ च्याचे-चि सौ- ह्वाइ ह्वासम्म जाने उच्च गतिको रेल औपचारिक रूपमा सञ्चालनमा आएको छ।

उक्त रेललाई चाङ चि ह्वाइ रेल भनिन्छ। रेलमार्गको कुल लम्बाइ २ सय ४६ किलोमिटर रहेको छ। उक्त रेलमार्गबीच जम्मा १६ वटा राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्र रहेकाले त्यसलाई हुनान प्रान्तको सबैभन्दा सुन्दर उच्च गतिको रेल पनि भनिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn