नेपाली

पैचिङ हिउँदे ओलम्पिकको प्रतियोगिता :गतिमान स्केटिङ खेल

criPublished: 2021-11-26 16:56:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गतिमान स्केटिङ खेल हिउँदे ओलम्पिक खेलकुदको एउटा प्रतियोगिता हो। सन् 2022 सालको गतिमान स्केटिङ खेलमा 9 वटा प्रतियोगिताहरू आयोजना हुने छ। बेग्ला बेग्लै रूपमा पुरूषहरूका 500 मिटर 1000 मिटर 1500 मिटर तथा 5000 मिटरका गतिमान स्केटिङ खेल छन्। अनि महिलाहरूका 500 मिटर 1000 मिटर 1500 मिटर तथा 3000 मिटरका गतिमान स्केटिङ खेल छन्।

Share this story on

Messenger Pinterest LinkedIn