नेपाली

पैचिङ हिउँदे ओलम्पिकको खेलकुद केन्द्र :हिम स्केटिङ पार्क

criPublished: 2021-11-26 16:57:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

युन तिङ शान नामक स्केटिङ पार्क चीनको ह पै प्रान्तको चाङ च्या खौ शहरको छुङ लि क्षेत्रमा पर्दछ। उक्त पार्कको उचाई 2104 मिटर छ। सबैभन्दा कम उचाई 1704 मिटर छ। हिम स्केटिङ गर्ने बाटोको कूल लम्बाई 24 किलोमिटर छ। उक्त हिम स्केटिङ पार्कमा 6 वटा हिम स्केटिङ गर्ने बाटो छन्। यसमध्ये 6 वटा ओलम्पिकको खेलकुदका हिम स्केटिङ गर्ने बाटो छन्।सन् 2022 पैचिङ हिउँदे ओलम्पिकको खेलकुदमा यहाँ फ्रिस्टाइल स्की तथा स्नो बोङिङ स्की दुई वटा प्रतियोगिताहरू आयोजना हुने छ।

Share this story on

Messenger Pinterest LinkedIn