नेपाली

चीनका चर्चित शौचालयहरू

criPublished: 2021-11-22 11:40:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर १९ तारिख संयुक्त राष्ट्र संघद्वारा स्थापित विश्व शौचालय दिवस हो। सबै मानिसलाई स्वच्छ खानेपानी, आधारभूत स्वस्थ प्रबन्ध उपलब्ध गराउनु र स्वच्छ, स्वस्थ तथा सुविधाजनक वातावरण बढाउनु नै यो दिवसको लक्ष्य हो। यस वर्षको प्रमुख विषय “शौचालयमा ध्यान” रहेको छ।

केही वर्षयता चीनले शौचालय क्रान्तिलाई अघि बढाइरहेको छ र सार्वजनिक शौचालयको ठूलो विकास भएको पनि देखिन्छ। वाइफाइ, पुस्तकालयलगायत विभिन्न सेवा सुविधा समेत पाइने शौचालयसँगै विशेष रूप र नविन विचारको प्रयोगले धेरै चर्चित बनेका छन्। साथै चर्चित दृश्यावलोकन क्षेत्र पनि बनेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn