नेपाली

“न्याउ छाउ”द्वारा ओलम्पिक पवित्र ज्योतिको फेरि स्वागत

criPublished: 2021-10-31 18:56:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको राष्ट्रिय रंगशालालाई “न्याउ छाउ अर्थात् चराको गुँड” भनिन्छ। चीनको राष्ट्रिय रंगशाला पैचिङ ओलम्पिक खेलकुद२००८को मुख्य रंगशाला थियो। न्याउ छाउको क्षेत्रफल २ लाख ५८ हजार वर्गमिटर छ। त्यहाँको क्षमता ९१ हजार जनासम्मको हो।

पैचिङ हिउँदकालीन ओलम्पिक खेलकुदको उदघाटन समारोह र समापन समारोह त्यहाँ आयोजना हुने भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn