नेपाली

युन्नानद्वारा जैविक विविधताको सुरक्षा प्रदर्शन

criPublished: 2021-10-10 16:19:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जैविक विविधता सन्धि २०२१ मा हस्ताक्षर गर्ने विभिन्न पक्षहरूबीच १५ औं बैठक अर्थात् कोप १५ अक्टोबर ११ तारिखदेखि १५ सम्म चीनको युन्नान प्रान्तको खुन्मिङ शहरमा आयोजना हुनेछ। प्रशस्त प्राकृतिक श्रोत भएकाले त्यहाँ पर्यावरणीय सभ्यता-पृथ्वीको जीवन समुदायको साझा निर्माण भन्ने कोप १५ को मुख्य विषयवस्तुसँग ज्यादै अनुकुल छ।

चारै ऋतुमा फुल फुल्ने चीनको युन्नान प्रान्तमा प्रशस्त पर्यटन श्रोत रहेको छ। २५ जातिहरू मिलमिलाप रूपमा सहअस्तित्व भएको युन्नान प्रान्तमा विशेष संस्कृति तथा सभ्यता श्रोत रहेको छ। विविध भौगोलिक अवस्था, वनस्पति र जनावर भएका हुनाले सो क्षेत्रलाई "वनको राज्य", "पशुको राज्य" र "विश्व बगैचा" मानिएको छ।

युन्नानले चीन र विश्वको जैविक विविधताको सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको छ।

Share this story on

Messenger Pinterest LinkedIn