राष्ट्रिय विदाको अवसरमा चिनियाँहरुद्वारा चीनका विभिन्न क्षेत्रको पर्यटन -1
चीनको राष्ट्रिय दिवसको सात दिने विदामा चिनियाँहरुले चीनका विभिन्न सहरहरूको भ्रमण गरेका छन्। ऊ हान, खुन मिङ, थाई युआन, शाङ हाई, छाङ शा, छु फु आदि क्षेत्रहरू पर्यटकबाट भरिएको थियो। स्वदेशी पर्यटन बजार ज्यादै आकर्षक देखिएको छ।